१२ असार २०८३, शुक्रबार

रवि लामिछानेलाई अदालत लगियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, २७ मंसिर । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।

प्रहरीले फेरि म्याद थपका लागि उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।

रविमाथि अनुसन्धानका लागि यसअघि छैठौं पटक म्याद थप भइसकेको छ ।