१० श्रावण २०८३, आइतबार

सिमेन्टको मूल्य घटाउने सहमति

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । सिमेन्टको मूल्य घटाउने सहमति भएको छ ।

आज निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सहमति भएको छ । यस्तै काठमाडौं उपत्यकामा पिसिसी सिमेन्ट ६०० रुपैयाँमा किन्न पाइनेछ ।