१८ असार २०८३, बिहिबार

पशुपति वनकालीमा पुरुषको शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । काठमाडौंको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय इन्द्र बहादुर घलेको शव फेला परेको हो। उनको ठेगाना खुलेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।