२९ असार २०८३, सोमबार

बझाङको रायल केन्द्रबिन्दु भएर गयो भूकम्प

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । बझाङमा भूकम्प गएको छ ।

आज बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकरी दिएको हो ।