३ श्रावण २०८३, आइतबार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ । पार्टीको केन्द्रीय कार्यालयमा आज र भोलि स्थायी कमिटी बैठक बस्ने भएको हो ।

पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो । बैठकले पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने बताइएको छ ।