
काठमाडौं, २५ मंसिर । नेपाल सरकारले चीन सरकारसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड को-अप्रेसन’ सम्झौता सार्वजनिक भएको छ ।
आज परराष्ट्र मन्त्रालयले सम्झौता सार्वजनिक गरेको हो । सम्झौतामा ६ बुँदा रहेका छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ ।
सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–












प्रतिक्रिया