
वीरगञ्ज, २५ मंसिर । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।
सानो पाइला सहकारीको रकम अपचलनको आरोपमा लामिछानेलाई बयानका लागि हिजो पर्सा लगिएको हो । अहिले उनको जिल्ला सरकारी वकिलको कार्यालय बयान भइरहेको हो ।
सानो पाइलाको आठ करोड भन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको देखिएपछि पर्सा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई पर्सा ल्याएको हो ।








प्रतिक्रिया