२२ जेष्ठ २०८३, शुक्रबार

पर्सामा रविको बयान आजदेखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २५ मंसिर । सहकारी ठगीको अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज देखि लिइँदैछ ।

सरकारी वकिलको कार्यालयमा उनको बयान हुने छ । सानोपाइला सहकारीको बचत रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रविलाई हिजो पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको हो ।

रविसँगै सहकारी ठगीमा मुछिएका पूर्व डीआईजी छविलाल जोशीको पर्सामा बयान सकिएको र आज पोखरा फर्काउने प्रहरीको तयारी छ ।