३१ जेष्ठ २०८३, आइतबार

रवि लामिछानेलाई आज पर्सा लगिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि उनलाई आज पर्सा लगिन लागेको हो ।

उनलाई जहाजबाट काठमाडौं ल्याएर पर्सा लगिन लागेको हो ।