६ असार २०८३, शनिबार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । संघीय संसदअन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ ।

सोमबार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विधायन व्यवस्थापन समितिको बैठक बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको छ । दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गर्ने तयारी छ ।