२९ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने छ । बैठकमा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुने बताइएको छ । साथै, बैठकमा भर्खरै भएको स्थानीय तह उपनिर्वाचनको परिणाम र सांगठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने बताइएको छ ।