२४ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री ओली आज पनि झापामा नै रहने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो झापास्थित मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक उनी झापा पुगेका हुन् ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पार्टीका स्थानीय नेता भेटघाटदेखि अन्य कार्यक्रममा सहभागी हुनेछन् ।