
काठमाडौं, २३ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतलाई अनुमति दिएको हो ।
प्रसाईँ प्रधाननमन्त्री केपी शर्मा ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजात सिर्जना गरी सामाजिक सञ्जालमा फैलाएको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन्।








प्रतिक्रिया