२० असार २०८३, शनिबार

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने सात जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज झापा पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवार रहेका छन् ।

उनीहरू प्रदेश नम्बर १ पुनस् नामांकन संयुक्त संघर्ष समितिका सदस्य भएको बताइएको छ । यस्तै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पनि पक्राउ गरेको छ ।