
पोखरा, २३ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पेश गरिएको छ ।
म्याद थपका लागि उनलाई आज पुनः कास्की जिल्ला अदालत पेश गरिएको हो । उनीमाथि यसअघि पाँचौ पटक म्याद थप भइसकेको छ ।
पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थप गरिएको थियो ।









प्रतिक्रिया