१४ असार २०८३, आइतबार

प्रचण्डकी नातिनी स्मिता दाहाल बाँधिइन् बिवाह बन्धनमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। २१ मंसिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।

स्मिताले आज प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।

काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा अहिले बिवाह समारोह चलिरहेको छ । स्मिता ‘प्रचण्ड’ की छोरी गंगा दाहाली छोरी हुन् ।