११ असार २०८३, बिहिबार

सूर्यदर्शन सहकारी ठगीमा थप एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो । विदेश जान लागेको अवस्थामा उनलाई प्रहरीले बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनी कतार जाने तयारीमा थिए ।