२८ असार २०८३, आइतबार

रास्वपाको आकस्मिक सचिवालय बैठक जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

पार्टी उपसभापति डिपी अर्यालले आकस्मिक बैठक बोलाएका हुन् । बैठक अहिले जारी छ ।

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको साथै लामिछानेको व्यक्तिगत डायरी गायब गरिएको बारेमा छलफल भइरहेको हो ।