९ असार २०८३, मंगलबार

बाबुराम भट्टराईले भेटे रवि लामिछानेलाई

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २१ मंसिर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

आज कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भट्टराईले हिरासतमै पुगेर भेटेका हुन् ।

भेटपछि भट्टराईले सरकारले लामिछानेलाई दुःख दिने काम गरेको भन्दै आफूहरू लामिछानेको पक्षमा रहेको बताए ।