८ श्रावण २०८३, शुक्रबार

चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको हो ।

चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ ।

Skip This