३१ जेष्ठ २०८३, आइतबार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी, र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ । बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।