
काठमाडौं, २१ मंसिर । नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार जवानतर्फ १ हजार १६५ पदमा भर्ना खुलाएको हो ।
त्यस्तै, ४७ भान्छे र ११ कुचीकार पदमा पनि भर्ना खुलेको छ ।













प्रतिक्रिया