काठमाडौं, २० मंसिर । चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेइजिङ गएका थिए ।
उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया