३१ असार २०८३, बुधबार

एनपीएलमा सट्टेबाजी गराउने तीनजना कीर्तिपुरबाट पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले कीर्तिपुर मैदानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।