२७ असार २०८३, शनिबार

शुक्रबार भुटानका राजा नेपाल आउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही शुक्रबार नेपाल आउने भएका छन् ।

उनी २१ गते काठमाडौं आउने भएका हुन् । उनी बिहान काठमाडौं आइपुग्ने र केही घण्टामात्रै बस्ने बताइएको छ ।

उनी बिहीबारदेखि भारतको भ्रमणमा आउने र भ्रमण सकेपछि केहीबेर मात्रै नेपालमा ओर्लने भएका हुन् ।