२ असार २०८३, मंगलबार

टुँडिखेलमा पुरुषको शव फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । काठमाडौँको टुँडिखेलमा शव फेला परेको छ ।

आज अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन ।