१३ असार २०८३, शनिबार

चितवनमा रवि लामिछानेको बयान जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा बयान जारी छ ।

उनको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान भइरहेको हो । लामिछानेलाई आज बिहान काठमाडौंबाट बुद्ध एयरको जहाजबाट सिधै चितवन लगिएको हो ।

साहरा चितवन सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा चितवनमा पनि उनीविरूद्व पुरक जाहेरी परेको छ ।