
काठमाडौं, १८ मंसिर । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा सट्टेबाजी बेटिङ गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् ।
उनीहरू आज बिहान खेल भइरहेका बेला बेटिङ गर्दा गर्दै पक्राउ गरिएको हो ।








प्रतिक्रिया