२१ असार २०८३, आइतबार

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाल र चीनबीच आठवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि दुई देशका अधिकारीहरूले ८ वटा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।