२ असार २०८३, मंगलबार

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन्।

उनले एमाले–काँग्रेस गठबन्धनकी एमालेबाट उम्मेदवार रहेकी केशरकुमारी तुलाचनलाई पराजित गरेकी हुन् ।

बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।