२८ असार २०८३, आइतबार

छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

उनलाई मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो । उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जीवी राई, रवि लामिछाने, छविलालसहित २१ जनाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।