२ असार २०८३, मंगलबार

प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । भाइरल झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति भएको छ ।

कार्तिक २८ गते भुजेलले चलाएको गाडीले मोटरसाइकललाई शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।

क्षतिपूर्तिको विषयमा कुरा नमिल्दा आफन्तले शव बुझ्न नमानेकामा आज भने सहमति भएको हो ।

दुई पक्षबीच सहमति भएसँगै मृतकको परिवारले शव बुझेका हुन् ।