३ श्रावण २०८३, आइतबार

जनमत पार्टीकी सांसद सापकोटालाई कारबाही गर्दै सभामुख

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । सभामुख देवराज घिमिरेले सीके राउत नेतृत्वको जनमत पार्टीकी सांसद गोमालाभ सापकोटालाई कारबाही गर्ने तयारी गरेका छन् ।

जनमत पार्टीको लगाताको ताकेतापछि सभामुखले कारबाही गर्न लागेका हुन् । जनमत पार्टीले सापकोटालाई पार्टीबाट अनशासनको कारबाही गरिएको भन्दै सांसद पदबाट निलम्बन गर्न माग गरिरहेको छ ।

सापकोटालाई जनमतले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको हो ।

अहिले सभामुख काठमाडौं बाहिर भएकाले कारबाहीमा ढिलाई भएको र सभामुख फर्के लगत्तै कारबाहीको सूचना टाँस गरिने संसद सचिवालय स्रोतले जानकारी दिएको हो ।