१३ असार २०८३, शनिबार

कीर्तिपुरको मेयर र वडाध्यक्षका लागि तेस्रो लिंगी हनि र मौनीले दिए उम्मेदवारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा तेस्रो लिंगीले पनि उम्मेदवारी दिएका छन् ।

मेयरका लागि तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडा नम्बर ४ को वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका हुन् ।

उनीहरू जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका हुन् ।