५ श्रावण २०८३, मंगलबार

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १ मंसिर । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् ।

११ औं जिल्ला अधिवेशनबाट नरेन्द्रनाथ भट्टराईलाई पराजित गर्दैै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत पाउँदा भट्टराईले १९५ मात्रै पाए ।

यस्तै, उपाध्यक्षमा उदय राई विजयी भएका छन् भने सचिवमा रबिन्द्र सुवेदी बिजयी भए । उप सचिवमा रमेश राई र दिलु लावती विजयी भएका छन् ।