
काठमाडौं, १ मंसिर । भारतको एक अस्पतालमा आगलागी हुँदा दश जना शिशुको जलेर मृत्यु भएका छ ।
उत्तरप्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा गएराति आगलागी हुँदा दश जनाको मृत्यु भएको हो ।
आगलागीमा परेर २७ जना शिशु घाइते भएका छन् ।








प्रतिक्रिया