
बुटवल, २९ कार्तिक । रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही लगिएका लामिछानेको बयान आज तेस्रो दिनमा सकिएको हो ।
स्रोतका अनुसार लामिछानेसंग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको थियो जसमा उनले इन्कारी बयान दिएका छन्। अब उनलाई पुनः पोखरा फिर्ता गरिनेछ ।








प्रतिक्रिया