४ असार २०८३, बिहिबार

उपनिर्वाचन रास्वपाले प्रकाश बुढालाई बनायो महाबु गाउँपालिकाको अध्यक्ष उम्मेदवार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २८ कार्तिक । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि प्रकाश बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जिल्ला समिति बैठकले बुढालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

यस्तै बैठकले दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।