१८ कार्तिक २०८३, बुधबार

रवि लामिछानेको बयान जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २८ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा उनको बयान भइरहेको हो । हिजो रूपन्देही पुर्‍याइएका लामिछानेको बयान पहिलो दिन नसकिएपछि आज दोस्रो दिन पनि भइरहेको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछानेको नाम जोडिएको छ । बयान सकिएपछि लामिछानेलाई पुन पोखरा फिर्ता गरिनेछ ।