११ असार २०८३, बिहिबार

आज रुपन्देहीमा रविको बयान सकिएन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ कार्तिक । आज रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएन ।

बिहान पोखराबाट रूपन्देही लगिएका लामिछानेको सरकारी वकिलको कार्यालयमा पहिलो दिन बयान भएको हो । आज बयान नसकिएकाले भोलि पनि बयान लिइने बताइएको छ ।

बयान सकिएपछि उनलाई पुनः पोखरा फिर्ता लगिनेछ ।