९ असार २०८३, मंगलबार

विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा जोड्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।