१७ असार २०८३, बुधबार

कोशीका पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीले आज नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् ।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्री अधिकारीसहित गरी ९ पुगेको छ ।