२७ जेष्ठ २०८३, बुधबार

बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने सरकारको निर्णयविरूद्व रिट दायर

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । बक्यौता रकम नतिरेका उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता खडानन्द कँडेलले आज रिट दायर गरेका हुन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।