२७ असार २०८३, शनिबार

रविलाई बयानका लागि रूपन्देही सरकारी वकिल कार्यालय पुर्‍याइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ कार्तिक । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको अनुसन्धानका लागि रूपन्देही पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

उनलाई बयानका लागि विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको हो ।

रविलाई बयान सकिएलगत्तै पोखरा फिर्ता गरिनेछ ।