२० असार २०८३, शनिबार

खराब मौसमका कारण पोखराबाट ढिलो गरी भैरहवा उड्यो रवि लामिछाने चढेको जहाज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सवार बुद्ध एयरको जहाज भैरहवा उडेको छ ।

भैरहवाको मौसम खराबीका कारण ढिलो गरी जहाज पोखराबाट भैरहवा उडेको हो ।