काठमाडौं, २६ कार्तिक । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले नेकपा (एमाले) लाई दिएको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पान्डेको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया