३० असार २०८३, मंगलबार

एमाले जग्गा विवाद : न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले नेकपा (एमाले) लाई दानमा दिएको जग्गाविरूद्व परेको रिटको आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतमा न्यायाधीशहरू नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रिटको पेसी तोकिएको हो ।

यसअघि सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।