१४ असार २०८३, आइतबार

उपनिर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने भएको छ ।

आज खुमलटारमा बसेको पदाधिकारी बैठकदले गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने निर्णय गरेको हो । कुनै स्थानीय तहमा गठबन्धनको आवश्कता परे स्थानीय तहले नै निर्णय गर्न सक्ने बैठकले निर्णय गरेको हो ।

बैठकले सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको छ।