५ असार २०८३, शुक्रबार

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशमा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनलाई प्रहरीले आज विराटनगरस्थित निवासबाटै पक्राउ गरेको काठमाडौं ल्याएको थियो । उनले रकम दिएर तीनजनालाई जापानमा पु¥याउन खोजेको खुलेको थियो ।