२९ असार २०८३, सोमबार

कालिकोट दुर्घटना : उद्दारका लागि हेलिकप्टर घटनास्थलमा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, २५ कार्तिक । कालिकोटमा जिप दुर्घटनामा परेकाको उद्दारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

नेपाली सेनाको हेलिकप्टर पलाँतामा पुगेको हो । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिपमा २० जना यात्रु सवार रहेका बताइएको छ ।

पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै गरेको जिप पलाँता गाउँपालिका-३ राढुनेटामा दुर्घटनामा परेको हो ।

थप जानकारी आउँन बाँकी छ ।